यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ । सोमबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १५०, गोलभेँडा सानो लोकलको १२०, आलु रातोको ८५,

Source : https://www.ratopati.com/story/453471/this-is-the-price-of-vegetables-and-fruits-today