युद्धका कारण इजरायलको अर्थतन्त्रमा ठूलो असर
युद्धका कारण इजरायलको अर्थतन्त्रमा ठूलो असर परेको छ । पछिल्लो युद्ध इजरायलको इतिहासकै लामो र खर्चिलो बनेको छ । पछिल्लो एक वर्षमा इजरायलले हजारौँ सुरक्षाकर्मी गाजा र दक्षिण लेबनानमा पठाएको छ । हजारौँको सङ्ख्यामा हवाई आक्रमण गरेको छ । आफूमाथि भएका क्षेप्यास्त्र र ‘ड्रोन’ हमलालाई निस्तेज पार्न हवाई प्रतिरक्षा प्रणालीको प्रयोग गर्ने क्रममा उसले दशौँ लाख डलर खर्च गरेको ठानिएको बीबीसीले उल्लेख गरेको छ । इजरायलका अर्थमन्त्री बेल्सालेल स्मोट्रिचले युद्धका लागि आफ्नो देशले ६० अर्ब डलर भन्दा बढी चुकाउनुपर्ने अवस्था रहेको बताउनुभ...
Source : https://ujyaaloonline.com/story/108292/2024/10/29/due-to-the-war-a-great-effect-on-israel-economy