युनिलिभर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्‍यो ५० लाख

काठमाडौँ / युनिलिभर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रूपैयाँ हस्तान्तरण गरेको छ। कम्पनीले हालै नेपालमा भएको विनाशकारी बाढी र पहिरोका पीडितहरूलाई सहयोग गर्ने

Source : https://arthadabali.com/2024/10/22/66610