रंगशालामा पिउने पानीको अभाव, २० समर्थक अस्पताल भर्ना !

काठमाडौँ । भारत र न्युजिल्यान्डबिचको दोस्रो टेस्ट क्रिकेट पुणेमा चलिरहेको छ । तर, स्टेडियममा दर्शकका लागि पिउने पानीको निकै समस्या देखिएको छ । दोस्रो टेस्टको पहिलो दिन बिहीबार पिउने पानीको अभावका कारण स्वास्थ्यमा समस्या देखिएपछि

Source : https://www.ratopati.com/story/454257/-fans-hospitalised-for-lack-of-drinking-water-in-stadium