रतन टाटाको सम्पत्ति भागबन्डा, कसले के पाए ?

नयाँ दिल्ली । भारतीय अर्बपति व्यापारी रतन टाटाको निधनपछि उनको सम्पत्तिको उत्तराधिकारी को बन्ला भन्ने चासो धेरैमा थियो । टाटा ग्रुपले आफ्नो नयाँ उत्तराधिकार पाइसक्यो ।  यसैबिच रतन टाटाको इच्छापत्रमा धेरै व्यक्तिको नाम रहेको

Source : https://www.ratopati.com/story/454452/ratan-tatas-assets-divided-who-got-what