रवि आजै पक्राउ पर्ने, सीआईबीको टोली परिचालन

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने शुक्रबार नै पक्राउ पर्ने भएका छन् । कास्की जिल्ला अदालतले उनीविरुद्ध सहकारी प्रकरणमा पक्राउ पुर्जी जारी गरेसँगै उनी पक्राउ पर्ने भएका हुन् ।  केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) का एसपी

Source : https://www.ratopati.com/story/453073/ravi-to-be-arrested-today-cib-team-mobilised