रवि पक्राउविरुद्ध  रास्वपाले ७७ वटै जिल्लाबाट ज्ञापनपत्र बुझाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने  पक्राउको विरूद्धमा पार्टीका नेता तथा कार्यकर्ताले ७७ वटै जिल्लाबाट सरकारलाई ज्ञापनपत्र दिने भएको छ । सभापति लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाउँदै प्रमुख

Source : https://www.ratopati.com/story/453338/rssp-to-submit-memorandum-from-all--districts-against-ravis-arrest