रवि लामिछाने पक्राउको विरोधमा काठमाडौंमा आज पनि रास्वपाको प्रदर्शन

काठमाडाैं। सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरेको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेर प्रहरीको हिरासतमा रहेका लामिछानेको पक्राउको विरोधमा रास्वपाले आइतबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो। राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेतिथिबिरुद्ध एवं सहकारी पीडितको ८८ अर्व फिर्तासहितको न्यायका लागि भन्दै निरन्तर आन्दोलन जारी राखने केन्द्रीय समिति […]

Source : https://www.dcnepal.com/2024/10/607869/