रवि लामिछाने पक्राउविरुद्ध काठमाडौँमा रोचक नारा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको विरोधमा काठमाडौँमा प्रदर्शन गरिएको छ । उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।  राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले लामिछानेको गिरफ्तारी भएको भन्दै उनका

Source : https://www.ratopati.com/story/453206/ravi-lamichhanes-arrest-raised-in-kathmandu