रवि लामिछानेसहित १२ जनाविरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने र उहाँका व्यवसायिक साझेदार छविलाल जोशीसहित १२ जनाविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी भएको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धानको लागि जिल्ला अदालत रुपन्देहीले हिजो उनीहरुविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको हो । पक्राउ पुर्जी  जारी भएसँगै अब रवि लामिछानेलाई सुप्रिम सहकारी ठगीको कसुरमा रुपन्देही लैजाने बाटो खुलेको छ । प्रहरीले यसअघि छविलाल जोशीलाई रुपन्देही लगेर बयान लिइसकेको छ । जोशीलाई इलाका...

Source : https://ujyaaloonline.com/story/108141/2024/10/25/warrant-issued-against-12-people-including-ravi-