रविको बचाउमा आज पनि प्रदर्शन, तस्बिरहरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बचाउमा आज पनि प्रदर्शन गरिएको छ । रास्वपाले पार्टी सभापति लामिछानेको बचाउमा पोखरामा चौथो दिन पनि प्रदर्शन गरेको हो ।  रास्वपाले लामिछाने पक्राउको विरोधमा पोखराको

Source : https://www.ratopati.com/story/453729/protests-continue-in-ravis-defence-today-photos