रविबारे प्रचण्ड : भ्रष्टाचार गरेको भए मलाई पनि गिरफ्तार गर

काठमाडौँ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेलाई बचाउनका लागि माओवादी केन्द्रले खबरदारी सभा गरेको भन्दै भ्रम फैलाएकोमा आपत्ति जनाएका छन् । शनिवार काठमाडौँमा भएको खबरदारी सभामा बोल्दै प्रचण्डले विगतमा रवि लामिछानेलाई बचाउन

Source : https://www.ratopati.com/story/454491/prachanda-on-ravi-arrest-me-if-you-have-committed-corruption