रविलाई सक्न पाए रास्वपा सिध्याउन सक्ने कांग्रेस एमालेको दिवास्वप्न छ : उपसभापति अर्याल

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले पार्टी सभापति रवि लामिछानेलाई सिध्याउन सके रास्वपा सिध्याउन सकिन्छ भनेर कांग्रेस एमाले लागेको बताएका छन् । लामिछाने पक्राउको विरोधमा पोखरामा शनिवार भएको सडक प्रदर्शनमा उनले पुराना दलले

Source : https://www.ratopati.com/story/453179/nc-umls-daydream-is-that-if-ravi-is-able-to-finish-he-will-be-able-to-finish-rsswapa-vice-president-aryal