राजेन्द्र पाण्डेको प्रश्न : भ्रष्टाचार नियन्त्रणमा राज्य संयन्त्र फेल भएको हो ?

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले छिटोभन्दा छिटो भ्रष्टाचार र अख्तियारसँग जोडिएका ऐन पास गरेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।  सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न

Source : https://www.ratopati.com/story/454817/rajendra-pandey-has-the-state-machinery-failed-to-control-corruption