नेपाल–भारत सैनिक सहकार्य वार्ता सम्पन्न
काठमाण्डाै – प्रधानसेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीबीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र हितमा केन्द्रित रहेर सैनिक मुख्यालय जङ्गी अड्डामा द्विपक्षीय वार्ता भएको छ । वार्ताका क्रममा नेपाली सेनाको जिम्मेवारी र सम्पादन गर्दै आएका कार्यबारेमा संक्षिप्त जानकारी प्रस्तुत गरिएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिनुभयो । त्यसअघि भारतीय स्थल सेनाध्यक्ष द्विवेदीले आफ्नाे सम्मानमा नेपाली सेनाद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गर्नुभएको सैनिक जनसम्पर्क तथ...
Source : https://ujyaaloonline.com/story/109091/2024/11/21/nepal-india-military-cooperation-talks-concluded