राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव राणाको निधन

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव सुशील शमशेर जबराको ९१ वर्षको उमेरमा शुक्रवार निधन भएको छ । राणाको शुक्रबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो । राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुखहरू प्रेमबहादुर

Source : https://www.ratopati.com/story/454333/rana-former-member-secretary-of-national-sports-council-passes-away



Related Posts