राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन

काठमाडौँ । नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महर्जनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फाका महासचिव किरण राईले बिहीबार सातदोबाटोस्थित एन्फा

Source : https://www.ratopati.com/story/452879/bikram-maharjan-appointed-head-coach-of-national-futsal-team