रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा 'अन्य आदेश'

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदनमा सर्वोच्चले 'अन्य आदेश' दिएको छ।  अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको अदालतको अवहेलना निवेदनमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीशद्वय मनोजकुमार शर्मा  र नृपध्वज निरौलाको संयुक्त इजलासले

Source : https://www.ratopati.com/story/459490/39other-order39-by-the-supreme-court-in-the-contempt-case-against-the-leader-of-rsvp