रिचार्ज पोखरी बनाइएका ‘काङ्साहोल ताल’मा डुङ्गा सयरसँगै माछापालन

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित भङ्गेटारका स्थानीयले चन्दा सङ्कलन तथा श्रमदान गरी निर्माण गरेको कृत्रिम तालमा डुङ्गा सयरसँगै व्यावसायिक माछापालन गरिएको छ ।  कोरोना भाइरसको महामारी फैलिन नदिन गरिएको बन्दाबन्दीमा भङ्गेटारका २४

Source : https://www.ratopati.com/story/453824/fish-farming-along-with-boat-ride-in-kangsahole-lake-built-as-recharge-pond