रिजवान बने पाकिस्तानको ह्वाइट बल क्रिकेटको कप्तान

काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तानको एकदिवसीय र टी–२० टोलीको नयाँ कप्तानको घोषणा गरेको छ । बोर्डले मोहम्मद रिजवानलाई सेतो बल फर्म्याटको नयाँ कप्तानमा नियुक्त गरेको छ । उनले अर्को महिना अस्ट्रेलिया भ्रमणका क्रममा यो जिम्मेवारी सम्हाल्नेछन् । टी-२० विश्वकप २०२४ मा खराब प्रदर्शनपछि बाबर आजमले एकदिवसीय र टी-२० मा पाकिस्तानको कप्तानी छोडेका […]

Source : https://www.dcnepal.com/2024/10/607980/