र्‍याप गायक सामरीको ‘माया नै हो’ सार्वजनिक

काठमाडौँ । र्‍याप गायक भरत सामरीको नयाँ गीत ‘माया नै हो’ सार्वजनिक गरिएको छ । गीत गायनमा सामरीलाई अमर अनुराग श्रेष्ठले साथ दिएका छन् ।  अमर अनुरागकै संगीत रहेको गीतको शब्द सामरी, श्रेष्ठ र

Source : https://www.ratopati.com/story/453496/rap-singer-samaris-maya-hi-ho-released