लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरले बुझायो ज्ञापनपत्र

काठमाडौँ । रवि लामिछानेलाई रिहा गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुरका जिल्ला संयोजकले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । भक्तपुर संयोजक रामेश्वर बस्नेतले भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन्

Source : https://www.ratopati.com/story/453329/bhaktapur-submits-memorandum-demanding-lamichhanes-release