लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना ल्याउन ढिलाइ

बुटवल । लुम्बिनी प्रदेश योजना आयोगका पदाधिकारीहरू पटकपटक परिवर्तन हुँदा दोस्रो आवधिक योजना लागु गर्न ढिलाइ भएको छ । प्रथम आवधिक योजना २०७६/७७ मा लागु गरेको प्रदेश सरकारले दोस्रो आवधिक योजना २०८१/०८२ मा लागु गर्नुपर्ने

Source : https://www.ratopati.com/story/458597/delay-in-coming-up-with-second-periodic-plan-of-lumbini-region