सभामुख घिमिरेले दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरूसँग छलफल गर्दै

काठमाडौँ । सभामुख देवराज घिमिरेले आज राजनीतिक दलका प्रमुख सचेतक र दफावार छलफलका लागि विधेयक रहेका संसदीय समितिका सभापतिहरूसँग छलफल गर्ने भएका छन् । छलफल बिहान ११ः३० बजे सभामुखको कार्यालयमा सुरु हुनेछ ।  संसद्को

Source : https://www.ratopati.com/story/453654/speaker-ghimire-holds-discussions-with-party-chief-whip-and-parliamentary-committee-chairmen