लुम्बिनी प्रदेशमा कांग्रेसका कारण मन्त्रिपरिषदले पूर्णता पाउन सकेन

बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसभित्र मन्त्री छान्ने विषयमा विवाद हुँदा सरकार गठन भएको करिब तीन महिना पुग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषदले पूर्णता नपाउँदा मुख्यमन्त्री चेतनारायण आचार्यले चार वटा मन्त्रालयको भारी

Source : https://www.ratopati.com/story/453154/cabinet-could-not-be-completed-in-lumbini-province-due-to-nc