विपक्षी दलको बैठकमा सहभागी नगराइएकोमा प्रचण्डसँग महिन्द्रको गुनासो

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलको बैठकमा सहभागी नगराएकोमा नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष महिन्द्रराय यादवले असन्तुष्टि जनाएका छन् । माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेर बसेका यादवले प्रचण्डलाई

Source : https://www.ratopati.com/story/453976/mahendra-complains-to-prachanda-for-not-attending-opposition-party-meeting