विपत्तिको सामना गर्न सक्ने ज्ञान र सिप हस्तान्तरण जरुरी छ मन्त्री दाहालको जोड

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अबको पुस्तालाई विपत्तिको सामना गर्न सक्ने ज्ञान र सिप हस्तान्तरण जरुरी रहेको बताएका छन् ।  अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसर नेपाल भूगर्भ समाजले मंगलबार

Source : https://www.ratopati.com/story/454989/minister-dahal-stresses-on-the-need-to-transfer-knowledge-and-skills-to-deal-with-disasters