विपदको संघारमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस

कस्तो संयोग, नेपालमा अकल्पनीय मानवीय र भौतिक क्षति हुने महाविपद आउनु र एक साताको अन्तरालमा विपद उद्धार र राहत निरीक्षण गर्न आए जस्तो गरेर यो दिवस आउनु एकसाथ भयो। न दशैंको पूर्व सन्ध्यामा आएको विपदले राज्य र सरकार देख्यो न टीकाको भोलिपल्ट परेको यो दिवसले कसैलाई देख्यो भेट्यो। इतिहासमै कहिले कसैले नदेखेको र विश्वकै ध्यानाकर्षण […]

Source : https://www.dcnepal.com/2024/10/605397/