विरोध सभापछि माओवादी नेता–कार्यकर्ता उत्साहित

काठमाडौँ । सत्ताबाट बाहिरिएपछि प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र पहिलो पटक सरकारविरुद्ध सडकमा उत्रिएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिन पार गरे पनि देश र जनताका लागि खासै गतिलो काम केही गर्न

Source : https://www.ratopati.com/story/454641/maoist-leader-activists-excited-after-protest