लाभांश घोषणा गर्ने बैंकको संख्या ५ पुग्यो, कसको कति ?

काठमाडौँ । चालु आर्थिक वर्षमा लाभांश घोषणा गर्ने बैंकको संख्या पाँच पुगेको छ । चालु आर्थिक वर्षको तीन महिना बित्नै लाग्दा ती बैंकहरुले सञ्चित नाफा र अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरणको निर्णय गरेका हुन्

Source : https://www.ratopati.com/story/454672/the-number-of-banks-declaring-dividend-has-reached--how-much