विवादित भिडियो सार्वजनिक भएपछि बेलायती लेबर पार्टीका सांसद निलम्बित
लन्डन । बेलायतको सत्तारूढ लेबर पार्टीले विवादित भिडियो सार्वजनिक भएपछि आफ्ना एक सांसदलाई निलम्बन गरेको छ । भिडियो फुटेजमा सांसदले एक व्यक्तिलाई मुक्का हानी आक्रमण गरेको देखाइएको थियो । मेल अनलाइनले हिंसात्मक घटनाको भिडियो
Source : https://www.ratopati.com/story/454863/uk-labour-mp-suspended-after-controversial-video-goes-viral