‘मान्छेहरूले यसलाई अश्लील बनाइदिए’

नयाँ दिल्ली । बलिउडका चर्चित सङ्गीतकार एआर रहमान र उनकी श्रीमती सायरा बानोले हालै सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका थिए । २९ वर्षदेखिको वैवाहिक सम्बन्ध अन्त्य गर्ने उनीहरूको निर्णयले मानिसहरू अचम्मित भए ।  यो

Source : https://www.ratopati.com/story/459433/39people-made-it-vulgar39