ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
काठमाडौँ । अर्थ–राजनीतिक विश्लेषक हरि रोकाले प्रधानमन्त्री केपी ओलीको चार दिने चीन भ्रमण राम रमिता र गरिष्ठ (दुष्पाच्य) भोजनमा सीमित हुने देखिएको टिप्पणी गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा ओलीको चीन भ्रमणलाई लक्षित गरी