विश्वकप लिग-२ को सिरिज आजदेखि, पहिलो खेलमा अमेरिका र स्कटल्याण्ड भिड्दै

काठमाडौं। आईसिसी विश्वकप लिग-२ अन्तगर्तको त्रिकोणात्मक सिरिज आजदेखि शुरु हुँदै छ। नेपालसहित अमेरिका र स्कटल्याण्ड सहभागी यस सिरिजको पहिलो खेल आज अमेरिका र स्कटल्याण्डबीच हुँदै छ। यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ। यो सिरिज एकदिवसीय फर्म्याटमा हुने खेलमा हुँदै छ। त्यस्तै नेपालको खेल भने आइतबार […]

Source : https://www.dcnepal.com/2024/10/607427/



Related Posts