वीरगञ्ज नाकाबाट सवारीसाधन आयातमा कमी

पर्सा । वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधन आयातमा कमी आएको छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा चारपाङ्ग्रे सवारीसाधनको आयात ६० प्रतिशतले कमी आएको हो । वीरगञ्ज नाका हुँदै पेट्रोलियम पदार्थ

Source : https://www.ratopati.com/story/454392/decrease-in-import-of-vehicles-from-birgunj