शिक्षामा कर्णाली सरकार : ६ वर्षमा ६९१ विद्यालय भवन निर्माण, गुणस्तर सुधारमा छैन ध्यान

सुर्खेत । कर्णाली प्रदेश सरकारले विद्यालय भवन निर्माणलाई प्राथमिकतामा राखेको पाइएको छ । विगत ६ वर्षमा सरकारले शिक्षामा गरेको लगानीको विवरण हेर्दा विद्यालय भवन निर्माणमा सरकार बढी केन्द्रित भएको देखिन्छ । तथ्याङ्क अनुसार कर्णालीमा

Source : https://www.ratopati.com/story/453467/karnali-government-builds--school-buildings-in-six-years