शुक्रबार सबै सरकारी कार्यालयमा डेंगु रोकथामको अभियान चलाइने

काठमाडौँ । सरकारले भोलि (शुक्रबार) १० बजे सबै सरकारी कार्यालयमा सरसफाइ गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डेंगुबाट बच्नको लागि सबै मन्त्रालयसहित सरकारी कार्यालयमा बिहान १० बजे सरसफाइ गर्ने निर्णय गरेको हो

Source : https://www.ratopati.com/story/454181/dengue-prevention-campaign-to-be-launched-in-all-government-offices-on-friday