श्रवण शक्ति कम भएकाहरुको हक अधिकार सुनिश्चित गर्न सरकार गम्भीर छ : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले श्रवण शक्ति कम भएकाहरुको पहिचान, शिक्षा तथा विकासको लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । उनले सोही अनुसारको प्राथमिकतामा राखेर काम अगाडी बढाइएको समेत बताएका छन् ।