श्रीमतीलाई दिनमा सय पटक फोन गर्दा श्रीमान पक्राउ

काठमाडौं । संसारभरका धेरै महिलाहरू अपरिचित मानिसले गर्ने फोन कलहरूबाट समस्यामा पर्छन्। धेरै पटक यस्ता घटना एकतर्फी प्रेमका कारण हुन्छन्। यस्ता समस्या समाधान गर्न धेरै देशमा कानुन बनेका छन्। तर आफ्नै श्रीमान वा श्रीमतीले यसरी फोन गर्दा के होला ? जापानबाट आफ्नै श्रीमतीलाई पटकपटक फोन गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । जुलाई १० […]

Source : https://www.dcnepal.com/2024/10/605452/