संघीय निजामती विधेयक संसद्को आगामी अधिवेशनबाट पारित हुन्छ : मन्त्री गुप्ता

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशाशनमन्त्री राजकुमार गुप्ताले संसदमा विचाराधीन संघीय निजामती सेवा विधेयक छिट्टै पारित गर्ने बताएका छन् । मंगलबार आफ्नो सय दिनको कामको उपलब्धि सार्वजनिक गर्ने क्रममा उनले सो आश्वासन दिएका हुन्

Source : https://www.ratopati.com/story/453763/federal-civil-service-bill-to-be-passed-in-next-session-of-parliament-minister-gupta