सङ्खुवासभाको चिचिलामा एक जनाको हत्या

खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिका–४ मत्स्यपोखरीमा भीमबहादुर गुरुङको हत्या भएको छ ।  सामान्य विवादका क्रममा धारिलो खुकुरी प्रहार गरेर छिमेकी दुर्गामाया गुरुङले आज हत्या गरेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । हत्या भएको

Source : https://www.ratopati.com/story/454516/man-murdered-in-sankhuwasabhas-chichila