सधैँ सडकमा बित्छ घरवारविहीनहरुको रात

काठमाडौँ । मजदुरीले थाकेको शरीर विश्राम गर्न जिते तामाङसँग न घर छ न डेरा । उनीसँग खुला आकाश र जुनेली रात मात्रै छ । दरबारमार्ग र ठमेलका गल्लीको चिसो भुइँमा कार्टुन र बोरा बिच्छ्याएर उहाँ

Source : https://www.ratopati.com/story/453811/homeless-people-always-spend-the-night-on-the-streets