समयमै ठुला आयोजना सम्पन्न नहुनुको कारण थाहा पाएको सरकारसँग किन छैन समाधानका उपाय ?
काठमाडौँ । उदयपुर र भोजपुर जोड्ने दुधकोशीको मोटरेबल पुलको निर्माण सात वर्षसम्म सम्पन्न हुन सकेको छैन । उदयपुरको चौदण्डीगढी नगरपालिका– १ रानीटार र भोजपुरको आमचोक गाउँपालिका जोड्ने यस पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४