सरकार परिवर्तनको कुरा निरर्थक र भ्रमपूर्ण : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तनको कुरा निरर्थक र भ्रमपूर्ण भएको बताएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकार बदलिने कुरा निरर्थक हल्ला र भ्रमपूर्ण

Source : https://www.ratopati.com/story/454365/talk-of-change-of-government-meaningless-and-misleading-home-minister-lekhak