सरकारको सय दिन निराशाजनक पनि होइन, तर आशा जगाउने खालको पनि छैन
सरकार बन्नु नै एउटा उपलब्धि हो । देशमा अनिश्चय र अन्योलको वातावरण थियो । हामी छिटो–छिटो सरकार फेरिरहने रोगबाट ग्रस्त छौँ । त्यसैले यो सरकार बनेर अलिकति राजनीतिक स्थिरता दिन खोजेको जस्तो देखिन्छ । समष्टीगत रूपमा हेर्दा सरकारले आशा र विश्वास जगाउन सकेको देखिँदैन । भर्खरै हामीले भोगेको प्राकृतिक प्रकोपमा सरकार राहत र उद्धारमा चुक्यो । प्राकृतिक प्रकोपमा उद्धार, राहत र पुनर्व्यवस्थापन गरी तीन वटा पक्ष हुन्छन् । अरू क्षेत्रमा पनि खासै आशा जगाउने काम भएका छैनन् । तै पनि एक सय दिनमै सरकारको मूल्याङ्कन र निचोड निकाल्न अन्य...
Source : https://ujyaaloonline.com/story/108053/2024/10/23/government100day-notdisappointin-nothopeful-either