सहकारीमन्त्रीको सय दिन : उपलब्धिको लामो फेहरिस्त, मुख्य विषयमा भने रक्षात्मक

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको दोस्रो कार्यकालको एक सय दिन पूरा भएको छ ।  एमाले–माओवादी सत्ता गठबन्धनमा समेत रहेको अधिकारीले असारको दोस्रो हाफको समयमा करिब १३ दिनको विश्राम पाएका

Source : https://www.ratopati.com/story/454184/cooperative-ministers--days-long-list-of-achievements-defensive-on-key-issues