सहसचिवहरूको तलब बढाउने फैसला पुनरावलोकन हुने
काठमाडौँ । मर्यादाक्रम र जेष्ठताक्रम व्यवस्थापनका क्रममा सहसचिवहरूको तलब बढाउन सर्वोच्च अदालतले दिएको आदेश पुनरावलोकन हुने भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले पुनरावलोकनको अनुमति