सांसद थानीको प्रश्न : गिरीबन्धु र ललिता निवास प्रकरण लगायतका विषय कहाँ पुगे ?
काठमाडौँ । कांग्रेस सांसद हृदयराम थानीले देश बारूद्ध खानाभन्दा पनि खतरा स्थितिमा पुगेको बताएका छन् । सोमबार बसेको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘उनले सरकारमा बसेर सबै कुरा