साउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
काठमाडौं। साउदी अरबमा हालै आयोजित फेसन शो विवादमा परेको छ। यस विवादास्पद फेसन शोमा धर्मगुरु र कट्टरपन्थीहरूले कडा प्रतिक्रिया दिएका छन्। यस फेसन शोमा पवित्र काबासँग मिल्दोजुल्दो गिलास देखाइएको बताउदै यसको विरोध गरिएको हो। साउदी अरबको वार्षिक सांस्कृतिक उत्सव ‘रियाद सिजन’ को रूपमा चिनिने यो फेशन शोप्रति मुख्यधारा अरब मिडिया र सोशल मिडियाबाट तीव्र प्रतिक्रिया […]