सात श्रष्टाका संयुक्त रचनावाचन कार्यक्रम हुने

अमेरिका। उज्यालो लाल्टिन प्रतिष्ठान देवदहको आयोजनामा कात्तिक १० गते होटल सनलाइनटमा “उज्यालोमा श्रष्टा” नामक साहित्यिक कार्यक्रम हुने भएको छ। समजको पारर्दशिता, साहित्य र पत्रकारिता भन्ने मुल नारा लिएर स्थापना भएको नवयुगका युवाहको समुह उज्यालो लाल्टिन प्रतिष्ठानले सामाजिक रुपान्तरण , सामाजिक न्याय, समान सहभागिता र युवा जागरणका निमित्त उज्यालो अभियानलाई निरन्तरता दिने गरि कार्यक्रम तय गरिएको […]

Source : https://www.dcnepal.com/2024/10/607286/